लस एन्जलस चैत ३ गते । विश्वप्रसिद्ध अस्कर अवार्डमा राजनीतिक तनाव, सामाजिक द्वन्द्व र व्यक्तिगत सङ्घर्षको कथा समेटिएको चलचित्र ‘वन ब्याटल आफ्टर एनदर’ सर्वश्रेष्ठ फिल्म घोषित भएको छ...