काठमाडौँ, चैत ३ गते । नेवार समुदायको ठुलो चाडमध्ये एक पाहाँचःह्रे मङ्गलबार हर्षोउल्लासका साथ मनाइने भएको छ । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकावासीले पाहाँच...