अमरराज नहर्कीतनहुँ, चैत ३ गते । गण्डकी प्रदेशको ग्रामीण पर्यटन प्रवर्धन गर्ने उद्देश्यका साथ यस वर्षको ‘गाउँ पर्यटन मार्ट २०८३’ तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा आयोजना हुने भएको छ...