युद्धका कारण लेबनानमा दुई लाख बालबालिका घरबारविहीन

इजरायलले लेबनानमा पनि निरन्तर आक्रमण गरिरहेको छ।  यसले लगभग ८ लाख मानिसहरूलाई आफ्नो घर छोड्न बाध्य पारेको अन्तर्राष्ट्रिय सञ्चार माधयमहरूले जनाएका छन् ।  अल जजीराका अनुसार, यीमध्ये २ लाखभन्दा बढी बालबालिका छन् ।