रज्जुमार्गको कुरूप रमिता

समाजमा कहिलेकाहीँ अनौठो भाष्य बन्छ । नयाँ सबै ठिक र पुराना सबै गलत । इतिहासका कालखण्डमा कतिपय भौतिक पूर्वाधार धेरैपहिले नै प्रभावकारी रूपमा रचना गरिएको देखिन्छ । नेपालको पूर्वाधार...