जेन–जी आन्दोलनपछि निर्वाचन गराउने म्यान्डेटसहित प्रधानमन्त्री बनेकी सुशीला कार्की निर्वाचन सम्पन्न गराएकामा पाएको प्रशंसा सेलाउन नपाउँदै आफूले गरेको एक निर्णयबाट विवादमा तानिएकी छन् ।