दाङ देउखुरीको राप्ती गाउँपालिका–९, देवीकोटकोटमा अवस्थित प्रसिद्ध शक्तिपीठ भद्राक्ष देवी मन्दिर परिसरमा निर्माण गरिएको भगवान शिवको मूर्ति। धार्मिक मान्यताअनुसार यही स्थानमा सतीदेवीको देब्रे घुँडा पतन भएको विश्वास गरिन्छ। तस्बिर : रासस