३ चैत, काठमाडौं । नेपाली कांग्रेसबाट बारा–२ मा प्रतिनिधिसभा उम्मेदवार रहेका भैयाराम प्रसाद यादवले जिल्ला राजेश राय यादवलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निस्काशन गर्न पार्टीसमक्ष माग गरेका छन् । २१ फागुनमा सम्पन्न निर्वाचनमा हराउन भूमिका निर्वाह गरेको दाबी गर्दै उम्मेदवार भैयारामले जिल्ला सभापति राजेश रायलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निस्कासन गर्न माग गरेका […]