कविराज घिमिरेहिले चैत ३ गते । सोमबार रातिको हावाहुरीको कारण धनकुटा सदरमुकामसहित विभिन्न स्थानमा क्षती पुगेको छ । सोमबार राती ८ बजे देखि ९ बजे सम्म करिब एक घण्टा आएको हावाहुरीका कार...