टोपलाल अर्यालरेसुंगा (गुल्मी), चैत ३ गते । गुल्मीमा हुरीबतास, असिना पानीसहितको बर्षाले धनबालीमा क्षति पुगेको छ । चट्याङले रुरु गाउँपालिका-१ भटकुवाकी मन्जु ज्ञवाली घाइते हुनु भएको छ...