‘जनतासँग प्रत्यक्ष सम्पर्कमा रही काम गर्ने छु’

वासुदेव शर्माजाजरकोट, चैत ३ गते । शिवालय गाउँपालिका–९, नहाडामा जन्मिएका खड्गबहादुर बुढा पहिलो पटक संसदीय यात्रा सुरु गर्दै हुनुहुन्छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य प...