नेपाली वाङ्गमयको श्रीवृध्दिमा २७ वर्षदेखि समर्पित संस्था एपेक नेपालले अग्रज सर्जक कवि, गीतकार तथा गायक मेघराज नेपाल ‘मन्जुल’ लाई यस वर्षको ‘विश्व ज्योति साहित्य सम्मान’ अर्पण गर्ने घोषणा गरेको छ।