इरानी अधिकारीहरूले हालैका दिनहरूमा ट्रम्पका पश्चिम एसिया दूत स्टीभ विटकफ र ट्रम्प प्रशासनका अन्य व्यक्तिहरूमार्फत कूटनीतिक प्रयास पुन: सुरू गर्ने पहल गरेको दुई वरिष्ठ अधिकारीहरूले सोमबार सीएनएनलाई बताए ।