‘देखिने गरी काम गर्ने छु’

नवीनराज कुइँकेललमजुङ, चैत ३ गते । फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनले लामो समयदेखिको राजनीतिक प्रभाव उल्टाइदिएको छ । अघिल्लो निर्वाचनमा पराजित भएका धर्मराज केसीले यस पटक...