सिकार खेल्न गएका छ जना बेपत्ता

बबई समाचारदाताबबई (बर्दिया), चैत ३ गते । बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका सुर्खेतका छ जना स्थानीय विगत ११ दिनदेखि बेपत्ता भएका छन् । गत फागुन २३ गते निकुञ्जको घना जङ्गल...