अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको क्युरियोसिटी रोभरले मंगल ग्रहमा एउटा आश्चर्यजनक खोज गरेको छ । उक्त रोभर मंगल ग्रहको गेडिज भ्याली च्यानल क्षेत्रमा अघि बढ्दै गर्दा एउटा चट्टानमाथि चढेको थियो । ८ सय ९९ किलोग्राम तौल भएको सो रोभरले उक्त नरम चट्टानलाई थिचेपछि चट्टानको भित्रबाट पहेँलो रङका क्रिस्टल निस्किए। वैज्ञानिकहरूको अनुसार ती क्रिस्टल शुद्ध सल्फर (एलिमेन्टल […]