विश्वभरका अनौठा कीर्तिमानका लागि चिनिने गिनिज बुकमा कहिलेकाहीँ निकै अचम्मका कीर्तिमानहरू दर्ता हुन्छन् । त्यसमध्ये नाइजेरियाली युवती फेबर ओगेजी एनीले बनाएको नयाँ कीर्तिमानलाई सबैभन्दा अनौठो र कठिनमध्येको एक मानिएको छ। एनीले लगातार ७० दिनसम्म आवाज निकालेर अंकको गिन्ती गर्दै १० लाख ७० हजार सम्म पुगिन् र विश्व किर्तिमान कायम गरिन्। घरभित्रै बसेर उनले त्यो काम […]