हरिकृष्ण शर्मा मुक्तिनाथ (मुस्ताङ), चैत ३ गते । मुस्ताङमाा चालु आर्थिक वर्ष २०८२/०८३ सालको ८ महिनाको अवधिमा झण्डै तीन लाख ७० हजार स्वदेशी तथा विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेका...