अचार बिक्री गरेर मासिक २५ हजार बढी आम्दानी

घोराही (दाङ), चैत ३ गते । लमही नगरपालिका–५, लमहीका आशारानी चौधरीको मुख्य पेसा अचार व्यवसाय हो । उहाँ अहिले अचार बिक्रीका लागि घोराहीमा जारी लुम्बिनी प्रदेशस्तरीय महोत्सवमा आउनुभएको...