३ चैत, काठमाडौं । जय ट्रफी एलिट कपको फाइनलमा नेपाल पुलिस क्लबले टस जितेर बलिङ रोजेपछि त्रिभुवन आर्मी क्लबले पहिला ब्याटिङ गर्ने भएको छ । मुलपानी क्रिकेट मैदानमा पुलिसका कप्तान आरिफ शेखले टस जितेर बलिङ रोज्दै आर्मी ब्याटिङको निम्तो दिएका हुन् । फाइनल खेल तीन दिवसीय हुनेछ । यसअघि लिग चरणको खेल दुई दिनको भएको […]