के इन्डक्सनमा पकाएको खाना स्वास्थ्यका लागि हानिकारक हुन्छ ?

नेपालमा अहिले एलपीजी ग्याँसको अभाव छ । डिलरहरूले आधा ग्याँस सहितको सिलिण्डर बाँडिरहेका छन् । यस्तोमा धेरैले इन्डक्सन चुल्हो प्रयोग गर्न थालेका छन् । यो विद्युतीय उपकरणले खाना छिटो पकाउँछ, तर यसलाई लिएर समाजमा विभिन्न अफवाहहरू फैलिएका छन् । कतिपयले भन्छन्, ‘इन्डक्सनबाट निस्कने विकिरण(रेडिएसन)ले खानालाई हानिकारक बनाउँछ, पोषक तत्व नष्ट गर्छ वा क्यान्सर जस्ता रोग […]