रास्वपाको दुई दिने अभिमुखीकरण : क-कसले दिँदैछन् प्रशिक्षण ?

दुई दिनसम्म चल्ने कार्यक्रममा रास्वपाका शीर्ष नेता, कानुन विद्, सञ्चार तथा प्रविधि विज्ञ लगायतले सहभागी सांसदहरूलाई प्रशिक्षण दिने कार्य तालिका छ ।