बालेनलाई फिल्म ‘लालिमा’ को पत्र : महिलाको मानवअधिकार सुनिश्चित गर्न आग्रह

काठमाडौं । फिल्म ‘लालिमा’ ले राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रस्तावित प्रधानमन्त्री बालेन शाहलाई पत्र लेख्दै यौनकर्मी महिलाको मानवअधिकार सुनिश्चित गर्न आग्रह गरेको छ । निर्माता कम्पनी आस्था फेथले बनाएको उक्त फिल्मको कथावस्तु पनि यौनकर्मी महिलाको ब्यथा, संघर्ष र मानवअधिकारको कथावस्तुमा केन्द्रित छ । उक्त निर्माता कम्पनीले पनि पछिल्लो दुई दशकदेखि यौनकर्मी महिलाहरूको स्वास्थ्य र मानवअधिकारका […]