बास्केटबल लिग : हाउन्ड्सको पहिलो जित

काठमाडौँ, चैत ३ गते । हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) मा केभिसी हाउन्ड्सले पहिलो जित निकालेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा जारी लिगमा हाउ...