३ फागुन, सुनसरी । धरानका गोर्खा भूपू लाहुरे समुदायले मंगलबार श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका नवनिर्वाचित सांसद हर्कराज राई (साम्पाङ) र समानुपातिक सांसद क्याप्टेन पूर्णप्रसाद लिम्बूलाई सम्मान गरेको छ । ब्रिटिस गोर्खा भूपू सैनिक, भारतीय गोर्खा भूपू सैनिक र सिंगापुर पुलिस फोर्सका भूपू सैनिकहरुको साझा संस्था गोर्खा चौतारीको आयोजनामा सांसद साम्पाङ र लिम्बूलाई सम्मान गरेको […]