जुवातास खेलेको आरोपमा बूढानीलकण्ठबाट १३ जना पक्राउ

३ चैत, काठमाडौं । काठमाडौंको बूढानीलकण्ठस्थित एक क्यासिनोमा जुवातास खेलेको आरोपमा प्रहरीले १३ जनालाई पक्राउ गरेको छ । बूढानीलकण्ठ नगरपालिका-१ स्थित लेमन ट्री होटलमा सञ्चालनमा रहेको गडुल क्यासिनोमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-२ बस्ने ४८ वर्षीय दिलीप लामा सहित १३ जनालाई गए राति पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले […]