नयाँ दिल्ली । र्यापर कान्ये वेस्टका प्रशंसकले उनलाई भारतमा पहिलोपटक लाइभ हेर्न अझ केही समय कुर्नुपर्ने भएको छ । २९ मार्चमा उनी राजधानी नयाँ दिल्लीमा प्रस्तुति दिने तयारीमा थिए । आयोजकले दिएको पछिल्लो जानकारी अनुसार ‘भूराजनीतिक अवस्था र क्षेत्रीय तनाव’ का कारण कार्यक्रम करिब दुई महिनाका लागि स्थगित गरिएको छ । यो जानकारी सोमबार इन्स्टाग्राम, […]