फागुनमा १३८ प्रतिवादी पक्राउ, ठूलो मात्रामा लालुऔषध बरामद

सन्तोष सुवेदीकास्की, चैत ३ गते । जिल्ला प्रहरी कार्यालय कास्कीले फागुन महिनामा १३८ जना प्रतिवादी पक्राउ गर्न सफल भएको छ ।प्रहरीको मासिक प्रतिवदेन अनुसार फैसला कार्यान्वयन अन्तर्गत...