नेकोस अन्तर्राष्ट्रिय जुडोको तयारी

काठमाडौँ, चैत ३ गते । नेपाल खेलकुद महासङ्घ (नेकोस) अन्तर्गतको राष्ट्रिय जुडो सङ्घ नेपालको आयोजनामा बुधबारदेखि नेकोस आठौँ अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता हुने भएको छ ।चैत ९ गतेसम्म...