यौनकर्मीका सवालमा नीतिगत सुधारको माग गर्दै वरिष्ठ नेता बालेन्द्रलाई पत्र

काठमाडौँ, चैत ४ गते । यौनकर्ममा संलग्न लाखौँ नेपाली महिलाको मानवअधिकार र न्याय सुनिश्चित गर्न माग गर्दै 'आस्था–फेथ' नामक संस्थाले राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाहलाई...