सप्तरीमा एक महिनामा ११ जनाको मृत्यु

सुधा देवभारदह(सप्तरी), चैत ३ गते ।सप्तरीमा एक महिनाभित्रै ११ जनाको ज्यान गएको तथ्याङ्क सार्वजनिक भएको छ ।फागुन महिनामा मात्र विभिन्न घटनामा ११ जनाको ज्यान गएको छ भने ५३ जना घाइते ह...