जयकृष्ण यादव इनरुवा, चैत ३ गते । सुनसरीमा सोमबार राति आएको हावाहुरीसहितको असिनापानीले मकै, गहुँ तथा तरकारी बालीमा ठुलो क्षति पुर्याएको छ। हावाहुरी र असिनाले खाद्यान्न तथा नगदे बाल...