१३ अंक बढ्यो सेयर बजार

३ चैत, काठमाडौं । मंगलबार सेयर बजार १३.५१ अंक बढेको छ । सो अंकको वृद्धिपछि बजारको परिसूचक नेप्से २८१२ अंकमा पुगेको छ । कारोबार रकम सामान्य बढेको छ । अघिल्लो दिन ११ अर्ब ९७ करोडको कारोबार भएकोमा आज १२ अर्ब ३ करोडको भयो । १३२ कम्पनीको मूल्य बढ्दा ११३ को घट्यो भने १७ को स्थिर […]