टिकटक-रिल्समा रुचाइँदै ‘लालीबजार’ को गीत, डान्स स्टेप पछ्याउँदै दर्शक

काठमाडौँ । षट्कोण आर्टसले निर्माण गरेको फिल्म ‘लालीबजार’ को सार्वजनिक पहिलो गीत ‘मायालाई के दिऊँ म बैना’ लाई दर्शकले रुचाएका छन् । शुक्रबार सार्वजनिक गीतलाई हालसम्म १४ लाख पटक युट्युबमा हेरिएको छ । लोकप्रियतासँगै टिकटक र रिल्समा यसमाथि भिडियो बनाउने बढेका छन् । गीतमा स्वस्तिमा खड्का र समाइरा थापाको नृत्यलाई दर्शकले रुचाएका छन् । उनीहरूको […]