ठाकुरप्रसाद आचार्य म्याग्दी, चैत ३ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित प्रसिद्ध पर्यटकीय गन्तव्य खोप्रालेकमा चैत लागेपछि भएको हिमपातले यस क्षेत्रलाई सेताम्मे बनाएको छ। हि...