हावाहुरीले डेढ दर्जन घर तथा सार्वजनिक संरचनमा क्षति, साढे ७५ लाख बराबरको नोक्सानी
चन्द्र पन्दाक ताप्लेजुङ, चैत ३ गते । ताप्लेजुङमा हावाहुरीले डेढ दर्जन बढी निजी घर तथा सार्वजनिक संरचनामा क्षति गर्दा लाखौं मूल्य बराबरको नोक्सानी भएको छ ।प्रहरीका अनुसार आइतबार र स...