हावाहुरीका कारण मकैबालीमा क्षति

रौतहटको चन्द्रपुर नगरपालिका–२ जुडिबेलामा सोमबार साँझ आएको हावाहुरीले मकैबालीमा पुर्‍याएको क्षति । तस्वीर : रमेश तिमलसिना/रासस