बसपार्कबाट गाडी सञ्चालन नगरे २५ सय सम्म जरिवाना

शंकर केसीसल्यान, चैत ३ गते ।सल्यानको प्रमुख व्यापारिक केन्द्र श्रीनगर क्षेत्रमा अब जथाभावी र अव्यवस्थित पार्किङ गर्ने सवारीसाधनलाई दुई हजार ५०० रुपियाँसम्म जरिवाना गरिने भएको छ । ज...