अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान

चीनले अफगानिस्तान र पाकिस्तानलाई शान्त रहन र संयमता अपनाउन आग्रह गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले मंगलबार यस्तो आह्वान गरेका हुन् ।  जियानले जति सक्दो छिटो वार्ताको माध्यामबाट युद्धविराम गर्न पनि दुवै पक्षलाई भनेका छन् । हालैको अफगानिस्तान–पाकिस्तान द्वन्द्वका बारेमा पत्रकारहरूसँगको साक्षातकारको क्रममा उनले यस्तो बताएका हुन् । अफगानिस्तान र पाकिस्तान छिमेकीहरु […]