‘पैसा बचत गरौँ, आम्दानी अनुसार खर्च गरौँ' भन्दै वालिङका बैंकर्स सडकमा

राधाकृष्ण डुम्रेवालिङ(स्याङ्जा), चैत ३ गते । स्याङ्जाको वालिङमा वित्तीय सचेतनाका लागि प्रभातफेरि गरिएको छ । बैंकर्स क्लब वालिङको आयोजनामा “ग्लोबल मनी वीक” अन्तर्गत कार्यक्रम सम्पन्...