फागुनमा ह्वात्तै घट्यो प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता

माघसम्म ४० अर्ब २८ करोड रहेको एफडीआई प्रतिबद्धता फागुनसम्म ४० अर्ब ६६ करोडमात्र पुगेको हो ।