प्रधानमन्त्री (पीएम) कप एकदिवसीय क्रिकेटको बागमती प्रदेश छनोटमा काठमाडौंलाई हराउँदै ललितपुर च्याम्पियन बनेको छ ।