जनकपुरधाम सहर व्यवस्थापन सुधारका लागि प्रदेश सरकारको अग्रसरता

धर्बेन्द्र झा जनकपुरधाम, चैत ३ गते । मधेश प्रदेशको राजधानी जनकपुरधामको सौन्दर्यीकरण तथा सडक,फुटपाथ,ई रिक्सा,सरसफाई र छाडाचौपायाको व्यवस्थापनका लागि प्रदेश सरकारले अग्रसरता देखाएको...