पोखरा महानगर प्रमुख आचार्यसँग जर्मन राजदूतको शिष्टाचार भेट

गण्डकी, चैत ३ गते । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग नेपालका लागि जर्मनीका राजदूत युडो इयुजेन भोल्जले शिष्टाचार भेट गर्नुभएको छ । पोखरा महानगरपालिकामा आज भएको भेटवार्ताम...