कपिल ज्ञवाली सिद्धार्थनगर, चैत ३ गते । चलचित्र पत्रकार संघ नेपाल रुपन्देहीमा नयाँ नेतृत्व चयन भएको छ । संघको मंगलबार बुटवलमा सम्पन्न सातौं साधारण सभा तथा चौंथो अधिवेशनले तीन वर्षे...