ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

लीलाधर वलीघोराही, चैत ३ गते । दाङमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालिका –५ बाँकी निवासी ३६ बर्षीय भानु रिजाल रहेको जिल्ला प्रहरी कार्यालय दा...