३ चैत, काठमाडौं । नेपाल खेलकुद महासंघ (नेकोस) अन्तर्गतको राष्ट्रिय जुडो संघ नेपालको आयोजनामा हुने नेकोस आठौं अन्तर्राष्ट्रिय जुडो प्रतियोगितालाई बी एन्ड टी ट्रेडिङ कम्पनी लिमिटेड (होकाइडो, जापान) ले मुख्य प्रायोजन गर्ने भएको छ । आयोजकका अध्यक्ष धर्मकुमार श्रेष्ठ र बी एन्ड टीका प्रमुख कार्यकारी अधिकृत विष्णु गिरीले बुधबार प्रतियोगिता बारे जानकारी गराउन आयोजित पत्रकार […]