प्रधानमन्त्री नियुक्ति प्रक्रिया चैत १३ पछि मात्रै

गोरखापत्र समाचारदाता काठमाडौँ, चैत ४ गते । सङ्घीय संसद् सचिवालयले चैत १३ गतेभित्र नवनिर्वाचित सदस्यको शपथग्रहण गराउने आन्तरिक तयारी गरेको छ । निर्वाचन आयोगले चैत ५ गते निर्वाचन परि...