काठमाडौँ, चैत ४ गते । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार दिउँसो देशका हिमाली भूभागमा साधार...