प्रहरीबाट अवकाशपछि गाउँमै होमस्टे

सन्तोष दहितदाङ, चैत ४ गते । तीस वर्ष प्रहरी सेवामा बिताएका छवि चौधरी अहिले आफ्नै गाउँमा शान्तिनगर थारु सांस्कृतिक होमस्टे सञ्चालन गरेर राम्रो आम्दानी लिन सफल हुनुभएको छ । प्रहरी से...